BAGAICHA.COM

Home » General » Recent Articles

पार्ट टाइम जब (कथा)

Jul 4, 2017 General No Comments
जेनी १६ वर्षकी केटी फर्म ४ मा पढ्छिन् । उनी कहिले काँही होमवर्क नगरी स्कूल आउँछिन् त कहिले क्लासमै निदाउँछिन् । प्रायः पनिस्मेन्ट र टिचरको गाली खाइरन्छिन् । ऊ रातभर जसो फेसबुकमा साथीहरुसँग च्याटगर्ने, लाईक, कमेन्ट गर्दै लेटनाइटसम्म फोनमै व्यस्त हुन्छिन् । फोनमा इन्टरनेट भएन भने उसलाई औडाहा हुन्छ । उसलाई फेशन, मेकअप र फोटो खिच्नुमा ... Continue

चित्रकार दीपेन्द्र राई संग बगैंचामा एकक्षण हराउंदा

Mar 18, 2017 General No Comments
इन्द्र थेगिम कंकृटे शहर हङकङमा हामी कति ब्यस्त है ? भन्दा पनि सयौं दिलदार मनहरु हफ्तामा कम्तिमा ३, ४ कार्यक्रममा हस्याङ्फस्याङ पुगिरहेका छन् । त्यस अर्थमा म अलि कंचुस परे होला, जतिबेला पनि मेरो बालबच्चा मसिनै छन् भनेर आफ्नो स्वार्थ अगाडि राख्न पछि पर्दिन। चित्रकार दिपेन्द्र राईको निम्तो पनि यसै भनेर ढिलो जाने निर्णय भयो, बल्लतल्ल जान्छु ... Continue

भ्रष्ट समाजमा श्रापका कुरा

Mar 14, 2017 General No Comments
भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न ... Continue

नारी दिवस– आठ मार्च

Mar 3, 2017 General No Comments
आज हामी २१औँ शताब्दीको युगमा आधुनिकताको जीवनशैली र विकासवादी सभ्यतासँग आफ्नो तालमेल मिलाइरहेका छौँ l हजारौँ हजार वर्षको पुरुष-गुलामीपश्चात नारी सशक्तिकरणले नारी सचेतनासँगै मुक्तितर्फ क्रमिकरुपमा परिवर्तनहरू आइरहेको पक्कै छ l तर पनि यो शताब्दीको आधुनिक युगले नवीन संस्कृतिमा जति नै अभूतपूर्व परिवर्तन देखाए पनि हाम्रो देशको सन्दर्भमा सामाजिक-सांस्कृतिक विचारधारामा लुकेको परम्परागत जडता यति बलियो छ ... Continue

बगैंचा सॉझ २ का सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद

Feb 18, 2017 General No Comments
नरेश ठूले सामाजिक सहयोग, सदभावका साथै बिषेश उद्देश्य लिएर आयोजना गरिएको सांगीतिक कार्यक्रम बगैंचा नाईटको भाग २ सम्पन्न भएको छ । बगैंचा अक्षयकोष निर्माणार्थ आयोजना गर्दै आएको बहुचर्तित तथा लोकपृय सांगितीक कार्यक्रम ‘बगैंचा नाईट २ हंगकंग २०१७’ गत ५ फेब्रवरी २०१७ आईतबार सॉझ युनलोङ थेटर हलमा सम्पन्न भएको हो। सांगितिक कार्यक्रम सुन्नमा सहज र रमाईलो लाग्छ ... Continue

‘बगैंचा नाईट २ हङकङ २०१७’ अगामी फेब्रवरी ५ मा हुने

Jan 12, 2017 General No Comments
नरेश ठूले गत सन २०१५ देखि बगैंचा संचार हङकङले बगैंचा अक्षयकोष निर्माणार्थ आयोजना गर्दै आएको बहुचर्तित तथा लोकपृय सांगितीक कार्यक्रम ‘बगैंचा नाईट २ हङकङ २०१७’ अगामी फेब्रवरी ५ तारिक आईतबार सॉझ ७ बजे युनलों थेटर हलमा सम्पन्न गर्ने भएको छ । उक्त कुरा ८ जनवरीका दिन बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा जानकारी सभा गरि सार्बजनिक गरिएको ... Continue

“बान्तावा” भाषा, विस्तार र संरक्षण:

May 25, 2016 General No Comments
तिलक वालाहाङ राई मानिसका आवाज तथा शारीरिक हाउभाउहरूलाई बोलीबाट व्यक्त गरिने परिपाटी तथा एकअर्कामा विचार आदानप्रदान गर्ने प्रमुख साधनलाई “भाषा” भनिन्छ । मानव उत्पतिका साथसाथै यस पृथ्वीमा सृष्टि भएका भाषाहरू मोटामोटी ६ हजार ९ सय ९२ वटामध्ये ६ हजार ५ सय भाषाहरू प्रयोगमा छन् । करिब २ हजार भाषाहरू, १ हजार भन्दा कम्तिले बोल्ने गर्दछन् । ... Continue

बेलायतमा नारी दिवस

Mar 9, 2016 General No Comments
मिम्सी थुँ (भावना सुनुवार) विगत वर्षहरू जसरी यस वर्ष पनि संसारभरिका महिलाहरुले ‘१०६ औं अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठलाई विभिन्न नारी जागरण कार्यक्रमहरु सहित धुमधामले मनाउदै छन् १ उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने महिला दिवस अर्थात (इन्टरनेसनल वूमेन्स डे) बिश्व महिला दिवस हो । प्रत्येक नारी ... Continue

HIGH ISLAND RESERVOIR “मान ई सोई फू”

Feb 26, 2016 General No Comments
पूर्ण याक्खा, हङकङ खोला, खोल्साहरूमा बाँध बाँधेर निर्माण गरिएको मानव निर्मित बिशाल सरोवर हो High Island Reservoir अथार्त स्थानीय चिनियाँ भाषामा “मान ई सोई फू” भनिन्छ । मूख्य शहरी क्षेत्रबाट टाढा अवस्थित यो सरोवर तीनवटा लामो लामो बाँधहरूले छेकेर निर्माण गरिएको छ । हङकङको साईकुङ जिल्लाको पुर्बी साईकुङ निकुञ्ज अन्तर्गत पर्ने यो क्षेत्र ... Continue

Search This Site:

Recent Comments: