BAGAICHA.COM

Home » Sports & Recreation » Recent Articles

सानु बाबू सुनुवार

रामेछाप जिल्ला क्षेत्रन: २ रामपुर गा.बि.स. वार्डन: ८ दाइजोर छापटोल निबासी एक सहासी ब्याक्ती र देशको झन्डा फरफराउदै बिस्वमा नेपाललाइ चिनाउदै आफ्नो नाम गिनिज बुकमा दर्ज गर्न सफल एक महान ब्याक्ती हुन। Continue

हङकङमा नेपाली चेस सोसाइटी

मोती चाम्लिङ चेस अन्तर्राट्रिय वुद्धिचाल खेल हो । पौराणिक कालदेखि नै यसको लामो इतिहास छ, यस खेलको इतिहासलाई एशीयाली र पश्चिमाहरू भन्दा मध्यपूर्व मिडिल इष्टका खेलप्रेमी लेखकहरूले अग्रपंक्तिमा रहेर कैयन पुस्तक पुस्तिकाहरू प्रकाशनमा ल्याएको पाइन्छ । कालान्तरमा मध्यपूर्वका इजिप्ट र इरानमा यसको लोकप्रियताले सगर चुमेको थियो भन्ने प्रमाणहरू साविक देशका लेखकहरूले उजागर गरेका छन् । चेस सौखिनहरूले ... Continue

Search This Site:

Recent Comments: