BAGAICHA.COM

Home » Political » Recent Articles

जहाँ पुगेन नेपाल सरकार र विश्व समुदाय त्यहाँ पुग्यो भुटानी ढुकढुकी

May 28, 2015 Political No Comments
अमेरिका आइओवा राज्यमा उत्पादन भइरहेको कार्यक्रम भूटानी ढुकढुकीका सञ्चालक तथा निर्देशक राकेश काफ्लेको नेतृत्वमा नेपालमा गत बैशाख १२ गते शनिबार नेपालमा गएको महाभुकम्पका पिडितहरूलाई तत्काल राहात उपलब्ध गराउने अभियान सम्पन्न भएको उक्त राहात कार्यक्रममा अभियान्ता मध्येका एक अन्तर्राष्ट्रिय भूटानी सृजनशिल मञ्चका अध्यक्ष गोविन्द फुँयालले बताएका छन । वैशाख १४ गते सोमबारबाट जेष्ठ १४ गते बुधबारसम्म ... Continue

जर्मुराए आदिवासी युवा हङकङमा

Oct 25, 2012 Political No Comments
मोती चाम्लिङ परिवर्तनका संवाहक युवा शक्ति मात्र हुन् इतिहासमा । सन्तुलित चेतना, शारिरीक वल, स्वस्फूर्ति, अदम्य शाहस, श्रृजनशीलता र उत्साहका र्सवनाम युवाहरूले जिम्मेवारीपुर्वक कर्तव्यवोध गरी उत्तरदायित्व वहन नगरेसम्म कुनैपनि परिवर्तन असंभव प्राय: हुन्छ । अधिकार र पहिचानका खातिर तय गरिएका आन्दोलन औ क्रान्तिको संखघोषमा युवा सहभागीता रहेपनि संगठित व्यवस्थापन नभएसम्म उपलव्धिमूलक खुड्किलोमा ... Continue

फलामे राजनीति तातिएको छ, नेपाली आदिवासी जनजातिहरुको लागि

Oct 25, 2012 Political No Comments
भूपेन्द्र चेम्जोङ फलाम तातिएको वेला हिर्काउँदा मात्र आफूले भनेको जस्तो आकारमा ढाल्न सकिन्छ भन्ने भनाइ नेपालीमा निक्कै चर्चित छ । आज नेपालको राजनीतिमा नेपाली आदिवासी जनजातिहरुकोलागि फलामे राजनीति तातिएको महसूस हुन्छ । वर्षौको पार्टी लगानी त्यागेर अशोक र्राई, रकम चेम्जोङ, विजय सुव्वा, अजम्वर काममाङ लागयत हजारौं कार्यकर्ता तथा लाखौं भोर्टसले नेकपा एमालेले आदिवासी पहिचान र अधिकारको ... Continue

कहिले चुनिने प्रधानमन्त्री

Aug 13, 2010 Political 1 Comment
सचित राई गणतान्त्रिक नेपालको पहिलो कार्यकारिणी अधिकारसहितको प्रधानमन्त्री बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड)ले पदबाट राजिनामा दिएलगत्तै ऊ नागरिक सर्वोच्चताका लागि भन्दै सडक आन्दोलनमा होमिएको थियो । नागरिक सर्वोच्चतादेखि राष्ट्रिय स्वाधीनताको मुद्दासम्म जोडेर तत्कालीन प्रधानमन्त्रीको राजिनामाको मागसहित आन्दोलन गरेको उही दल माओवादी यसबेला प्रधानमन्त्रीको बहुमतीय खेलमा छ । चारचारपटकसम्म व्यवस्थापिका-संसद्मा लज्जास्पद तवरले पराजित हुनुपर्दासमेत ... Continue

संस्कारगत अन्तरबिरोधमा किराया हङकङको अधिवेशन

Mar 13, 2010 Political No Comments
किरात राई यायोक्खा हङकङको निकट भविस्यमा सम्पन्न हुन लागिरहेको अधिवेशनले हङकङको वातावरण तातिन थालेको सर्न्दर्भमा किरात राईहरुको परम्परागत रितीरिवाज र धर्म संस्कारको विषयले निकै चर्चा पाएकोछ । नयाँ पदाधिकारीहरु छानिने बिषयमा पनि यस विषयले प्रमुख स्थान लिने कुरा स्पष्ट रुपमा देखा परेकोछ । यस अवस्थामा सुसुप्त अवस्थामा रहेर बसेको कट्टर परम्परावादी बिचारले ब्युतनु पर्ने अवस्था ... Continue

खम्बुवान कि किरात प्रदेश?

Feb 9, 2010 Political 2 Comments
पृष्टभूमीः नेपाल संघीय गणतन्त्रमा जाने निश्चित प्रायः भएको हालको सन्दर्भमा पूर्वी नेपालको किरात जातिहरुमा पनि आफ्नो संघीयताको संरचनाको बारेमा सामान्य बहसदेखि सशक्त आन्दोलनका कुराहरुसम्म चलिरहेको छ । सबैले जानिरहेको तथ्यलाई हेर्ने हो भने पूर्वी नेपालको लिम्बु, राई, सुनुवार र याक्खालाई नै किरात भनिन्छ । इतिहासका अनुमानका हरफ र विभिन्न विद्धानहरुको हवाला दिएर कतिपयले मोरङ्गका धिमालदेखि लिएर ... Continue

शान्ति प्रक्रिया कि तुष्टीकरण प्रक्रिया ?

Dec 19, 2009 Political No Comments
कैलालीको डुँडेझाडी जंगल कब्जा प्रकारण पछि प्रमुख राजनीतिक शक्तिहरु अझ उग्र भाषा बोल्न थालेका छन्‍ । सरकारमा रहेका दलहरु मात्र होइन, स्वयम्‍ सरकारले नै औपचारिक रुपमा माओवादी माथि ‘शान्ति प्रक्रिया विपरित काम गरेको’ आरोप लगाएको छ । भिडन्त निम्त्याएको आक्षेप सरकार माथि लगाउने माओवादी नेता डरलाग्दो हिँसाको धम्की दिइराखेका छन्‍ । मैले चाहेको जस्तो नहुने हो ... Continue

अप्रिय परिणाम तर्फ उन्मूख राजनीति

Dec 2, 2009 Political No Comments
प्रमुख प्रतिपक्षी माओवादीको दोश्रो चरणको आन्दोलन अपेक्षाकृत शान्तिपूर्ण सकियो । आफ्ना माग पूरा नभए तेश्रो चरणमा अझ सशक्त र आक्रामक आन्दोलन गर्ने चेतावनी उसले दिएको छ । सरकारमा रहेका राजनीतिक दलहरु माओवादीको आन्दोलनलाई औचित्यहीन भन्दैछन्‍ । यसरी यी दुई पक्षबीच सहकार्य र सहमतिको बिन्दू निर्माण हुने संभावना क्षीण बन्दै गएको छ ।   सहमतिको राजनीतिलाई फेरि गतिशील ... Continue

चीन भारत द्वन्द्वमा नेपाल ‘कनेक्सन’

Nov 24, 2009 Political No Comments
नेपालको राजनीति अन्यौलग्रस्त छ । सहमतिमा ‘नयाँ नेपाल’ बनाउने बाचा गर्नेहरु आपसी द्वन्द्वमा अल्झेका छन्‍ । ‘लोकतान्त्रिक गणतन्त्र नेपाल’ को नयाँ संविधान निर्माण गर्ने ‘राष्ट्रिय प्रतिवद्धता’ यसबेला ओझेलमा पारिएको छ । मुलुकका प्रमुख राजनीतिक शक्तिहरु सत्ता प्राप्ति र निहित स्वार्थपूर्तिका लागि अनेक वितण्डा गरिराखेका छन्‍ । ठीक यही समयमा हाम्रो वरिपरि अस्वभाविक गतिविधि भैराखेको छ । ... Continue

चिनियाँ शक्ति प्रदर्शनको सन्देश

Nov 7, 2009 Political No Comments
हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्ष पूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । सर्वहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आश्चर्यजनक गतिमा प्रगति गर्दैछ भन्ने यो प्रदर्शनबाट देखियो । चीनको ... Continue

Search This Site:

Recent Comments: