BAGAICHA.COM

Recent Articles

HIGH ISLAND RESERVOIR “मान ई सोई फू”

Feb 26, 2016 General No Comments
पूर्ण याक्खा, हङकङ खोला, खोल्साहरूमा बाँध बाँधेर निर्माण गरिएको मानव निर्मित बिशाल सरोवर हो High Island Reservoir अथार्त स्थानीय चिनियाँ भाषामा “मान ई सोई फू” भनिन्छ । मूख्य शहरी क्षेत्रबाट टाढा अवस्थित यो सरोवर तीनवटा लामो लामो बाँधहरूले छेकेर निर्माण गरिएको छ । हङकङको साईकुङ जिल्लाको पुर्बी साईकुङ निकुञ्ज अन्तर्गत पर्ने यो क्षेत्र ... Continue

लोकेन्द्रको लोभलाग्दो काम,

Jan 31, 2016 General No Comments
मगेन किरात “भोजपुरे” सन 1974 नोभेम्बर महिनाको 28 तारीखका दिन हङकङमा जन्मिएका लोकेन्द्र परियार नेपाली बडिबिल्डिङको जगतमा सुपरिचित नाम हो।जन्मिएको 6 बर्ष पछि हङकङ बाट आफ्नो पुर्ख्यौली थातथलो सौरपानी – 1, गोर्खा फर्किए। शैशवकाल र लक्का जवानी उनले त्यही छिचोले।कलेज पढ्दा पढ्दै हङकङ आईडीको भेल बढे पछि यिनी सन 1997 मा हङकङ हानिए। स्कुले जीवनबाटै खेलकुदको ... Continue

जानु “काली”को जीवन भोगाईको “अनुभव”

Jan 30, 2016 Entertainment No Comments
संघर्षशिल जीवन जिउनुको क्रम एउटै धरतीमा रहेर पनि आफ आफ्नै हुन्छ जिउने शैली, परिवेश, बाध्यता र अनुभूतिहरु ! यही क्षणभंगुर् जीवनमा समय भन्दा बलवान अरु के नै पो हुन सक्छ र ? यही समयको परिवर्तनसगैँ बदलिन्छ मान्छेको सोचाइ ! यही क्रममा आफ्नै जीवनका कतिपय अनदेखा पाटोहरुलाई आफ्नो भावनाको गहिरो सागरबाट सतह अनि किनारासम्म छचल्क्याएर गीतकार ... Continue

किरात लिम्बूहरुको महान चाड चासोक तङ्नामको महत्व

Dec 22, 2015 General No Comments
मङ्सिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यही समयमा माछाका हूूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर किरातहरुको महान चाड उधौली आगमनको सङ्केत गदर्छन् । हामी जेमा आश्रति छौं, त्यसैलाई श्रद्धाका साथ पूज्ने हाम्रो विशिष्टता हो । हामी मूलतः प्रकृतिमा विश्वास राख्दछौं । मानव उत्पादन ... Continue

काडा बिच फुलेर सुवास छर्ने “तात्सियाना (तान्या) कोभित्स्को”

Nov 1, 2015 General No Comments
मगेन किरात “भोजपुरे” “मरि दिने मानिसले बिष पिउने गर्छ्न कोहि बाचि दिन बिष पिउने गर्छ्न बिषै बिष मात्र पनि हैन रैछ जीवन काडा बिच फुल्ने फुल रैछ जीवन” । आफ्नो जमानामा हलिउड हल्लाएकी “मर्लिन मुनरो” ले 36 बर्षकै उमेरमा बिष पिएर आफुले आफैलाई मारि दिईन । बिसौं शताब्दिकि अगृणी बेलायती लेखिका तथा साहित्यकार भर्जिनिया वुल्फले आफ्नो जीवनलाई पानीमा डुबाएर काललाई ... Continue

एउटा चर्चित खेलाडीको हातमा हङकङको रिफ्यूजी कार्ड

Oct 21, 2015 General No Comments
टोपबहादुर याक्खा हङकङका नेपालीहरु माझ तेक्वान्दो पछिको लोकप्रिय खेल भलिबल । उक्त खेलको प्रत्येक प्रतियोगितामा कुनै न कुनै क्लबले नेपालबाट क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडीहरु ल्याउँने चलन पनि नयाँ होइन । त्यस्तै गरी केही महिना पहिले मात्रै एउटा संस्थाको क्लबले एक जना क्षेत्रिय स्तरका निक्कै चर्चित खेलाडीलाई ल्याएका थिए । उमेरले २०-२१ वर्ष पुगेका भाइको उत्कृष्ट ... Continue

जहाँ पुगेन नेपाल सरकार र विश्व समुदाय त्यहाँ पुग्यो भुटानी ढुकढुकी

May 28, 2015 Political No Comments
अमेरिका आइओवा राज्यमा उत्पादन भइरहेको कार्यक्रम भूटानी ढुकढुकीका सञ्चालक तथा निर्देशक राकेश काफ्लेको नेतृत्वमा नेपालमा गत बैशाख १२ गते शनिबार नेपालमा गएको महाभुकम्पका पिडितहरूलाई तत्काल राहात उपलब्ध गराउने अभियान सम्पन्न भएको उक्त राहात कार्यक्रममा अभियान्ता मध्येका एक अन्तर्राष्ट्रिय भूटानी सृजनशिल मञ्चका अध्यक्ष गोविन्द फुँयालले बताएका छन । वैशाख १४ गते सोमबारबाट जेष्ठ १४ गते बुधबारसम्म ... Continue

लिम्बुजातिको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण

Mar 29, 2015 General No Comments
- डी.बी. आङ्बुङ लिम्बु सम्पदा सामूहिक सम्पत्ति हो । यो कुनै समुदाय, जाति वा राष्ट्र र विश्वकै सम्पत्ति हुन्छ । यी सम्पदाहरू एक क्षण वा पुस्ताको मात्र नभई युगौंयुगका लागि हुन्छन् । सम्पदाहरू प्राकृतिक र मानव निर्मित सांस्कृतिक हुन्छन् ।सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको रूपमा बुझ्न सकिन्छ। अमूर्त सांस्कृतिक सम्पदाले नै मूर्त र प्राकृतिक ... Continue

Manny Pacquaio को महानता कायमै, एशियन बक्सरहरुको हालिमुहाली, बक्सिङ्ले ल्याए व्यापार, मकाउ कमाउको स्थितीमा

Nov 30, 2014 General No Comments
मगेन्द्र राई 23 November 2014, भेनेसियन मकाउ । जम्मा 10500, 000- स्क्वायर फुटमा क्षेत्रफलमा फैलिएको Venetian Casino Hotel & Resort भुईको क्षेत्रफलको आधारमा संसारको सातौ ठूलो भवन हो भने बिश्वकै सर्बाधिक ठूलो जुवाघर हो । एशियाकै सर्बाधिक ठूलो यो होटल जहाँ 3000 लक्जरी कोठाहरु छन, 1, 200, 000 sq ft विशाल सम्मेलन कक्ष, ... Continue

नयाँ किर्तिमान रच्न सफल नव उदियमान धावक मीरा राई को हुन ?

Nov 7, 2014 General No Comments
मगेन्द्र राई “जङ्गल धाउने चेलीहरू हिमाल चढ्ने आट गर बच्चा पाउँने मेसिन हैन सङ्घर्ष गरि अघि बढ” । यहि जोशपुर्ण गीत नै जीवनलाई उर्जा भर्ने प्रेरणाको श्रोत मान्छिन “मीरा राई” । २३ बर्ष अगाडि भोजपुरको बिकट गाउँ सानोदुम्मामा सामान्य परिवारमा जन्मिइन । धुले आगनमा खेल्दै शैशव काल छिचोलिन । बारिको चिम्टे माटोको डल्ला फोरिन । अर्म पर्ममा लेक ... Continue

Search This Site:

Recent Comments: