BAGAICHA.COM

Recent Articles

किरातहरुको महान चाँड चासोक तङनाम-उधौंली

Dec 18, 2013 General No Comments
कृष्णराज लाओती सम्पूर्ण किरातहरुको महान चाँड चासोक तङनाम उधौंलीको बारेमा आज यहाँ चर्चा गर्ने जमर्को गर्ने छु । उधौली सम्पूर्ण किरातहरुले आ-आफ्नो तरिकाले मनाउदै आएका छन् । आफ्नो भाषा अनुरुप नामकरण गरेर मानिए पनि यसको तौर तरिका एकै प्रकारको नै रहेको छ । आज यहाँ याक्थुङबाहरुले कसरी र के का लागि चासोक तङनाम उधौंली मनाउने ... Continue

डिआईजी बढुवामा किन गरियो षड्यन्त्र, सिङ्गो महिला तथा आदिबासी माथि अपमान

Nov 3, 2013 General No Comments
अमरद्धीप मोक्तान अन्ततः चित पनि पट पनि नितीको अनुशरण गर्दै कार्तिक १४, २०७० को मन्त्री परिषद् निर्णयद्वारा डिआइजी पार्वती थापाको वरिष्ठता कार्यदक्षतालाई कुल्चिदै खिलराज मन्त्रीमण्डलले उपेन्द्रकान्त अर्याललाई एआईजी मा बढुवा गरेर नै छाडे । कुबेरसिंह राना समेत पाँचजना एआईजीको मिति कार्तिक २९ गते अवकास पश्चात् उपेन्द्रकान्त अर्याल नेपालका आगामी प्रहरी महानिरीक्षक बन्ने निश्चित प्रायः भएको छ ... Continue

ईश्वर पोखरेलको ‘कालो कनेक्शन’

Oct 29, 2013 General No Comments
बुधवार साँझ कालीमाटीमा भेटिएका थिए एक पूर्व सभासद् । एमालेका जिल्ला तहका नेता रहेका उनीसँग चुनावी कुराकानी पनि भए । आगामी चुनावको हारजितमाथि उनले अनेकौं टिप्पणी सुनाए । एमाले शीर्ष नेताको बेडरुमसम्मको सूचना राख्ने हैसियत भएका ती नेताले एउटा डरलाग्दो तर सत्य घटना पनि हामीलाई सुनाए । एमाले महासचिव ईश्वर पोखरेल यतिबेला काठमाडौं-५ को निर्वाचन क्षेत्रमा ... Continue

अदिवासी जनजाति र अदिवासी जनजाति महिलाको भूमिका

Oct 1, 2013 General No Comments
भावना परिष्कृत सुनुवार जसरी हामी बिदेशमा गएपछि नेपाली हुनुको महत्व झल्किन्छ र झल्किनु पर्दछ, त्यसैगरी आफ्नो हरेक विशेष मौलिक अस्तित्वको पनि बोध हुनुपर्दछ र आफ्नो विशेषता झल्काउन सक्नु पर्दछ जसले आफ्नो छुट्टै पहिचानको सुन्दरता प्रष्ट्याई समाजको एक थप आयामको विकास गरी विविधताको सुवास र्छन मद्दत गर्दछ । अदिवासी जनजातिलाई बुझ्ने दृष्टिकोण पनि यसैगरी स्पष्ट र गौरवान्वित ... Continue

गगन थापालाई वेलायतमा कालो झण्डा र तासका जोकरहरु

Aug 6, 2013 General No Comments
काङमाङ नरेश राई भनिन्छ प्रेम र राजनितीमा विश्वास हुदैन । जे पनि हुन सक्छ । धोका हुन सक्छ । आत्माहत्या हुन सक्छ । विछोड हुन सक्छ अथवा यसो भनौ नसोचेका कुराहरु हुन सक्छन् । यसलाई नै वास्तवमा प्रेम र राजनीति भनिन्छ । नेपाली राजनैति भुमीमा युवा पुस्ताले अतिनै रुचाएका लोकप्रीय नेताको रुपमा परिचय वनाएका युवा नेता ... Continue

फोटो सहितको मतदाता परिचय पत्र र त्यस बाट पर्नसक्ने प्रतिकूल असर

Jul 8, 2013 General No Comments
अबिचन्द्र इङनाम पापो लिम्बु हाल नेपालमा सरकारले फोटो सहितको मतदाता परिचय पत्र बितरण गरि उक्त परिचय पत्रको आधारमा मात्र मतदान गर्न पाउने अवधारणा अघि सारेकोछ । त्यहि अवधारणाको आधारमा निर्वाचन नियमावली समेत संसोधन गरिएकोछ । उक्त कार्य सम्पन्न गर्नका निम्ति सरकारको सम्पूर्ण शक्ती त्यस तर्फ खर्चियकोछ । निर्वाचन आयोगले जुन सोच ल्यायो र त्यो सोच सरकारमाथि प्रस्ताव ... Continue

हङकङको जनजाति आन्दोलन र खुराफाती प्रचण्डपथको धोका

May 3, 2013 General No Comments
दिल पालुङवा लिम्वु विषय प्रवेश हङकङमा विगत ७ वर्ष अघिदेखि जनजाति महावाणिज्यदूत हुनुपर्छ भनेर माग भईरहेको छ । त्यो वेला एमाले माधव नेपालको प्रधानमन्त्रीत्वको सरकार थियो । हङकङ जनजाति महासंघका तत्कालिन अध्यक्ष भुपेन्द्र चेम्जोङको नेतृत्वमा हङकङस्थित महावाणिज्यदूतबाट मागपत्र पनि पठाईएको थियो भने स्वयं भूपेन्द्र चेम्जोङलाई नेपाल पठाएर माधव नेपाललाई भेटी गैह्र जनजाति नपठाई जनजाति मूलको महावाणिज्यदुत पठाईदिन ... Continue

नेपाल आदिवासि जनजाति महासंघ हङकङले उठाएको मुद्धा, हङकङमा जनजाति महावाणिज्यदुत नै चाहिन्छ भने मागको बारेमा तपाई र तपाईको संस्थाको बिचार बताईदिनुहोस ?

Apr 8, 2013 General No Comments
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, प्रवास समिति हङहङका संयोजक चन्द्र राज सुब्बा सावाको जवाफ तथा बिचार यस प्रकार रहेकोछ: प्रश्नको लागि लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, प्रवास समिति हङकङको तेश्रो अधिवेशन संयोजकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट बगैचा डटकमलाई धेरै-धेरै धन्यवाद दिन चहान्छु । नेपाली आदिवासी जनजाति महासंघले विगत सात वर्ष अघि देखि उठाएको मुद्दा “हङकङमा महावाणिज्य दुत नेपाली ... Continue

आदिवासी जनजाति महासंघ हङकङले उठाएको ‘हङकङमा जनजाति मूलको व्याक्ति नै महावाणिज्यदुत हुनुपर्छ’ भन्ने सवालमा तपाईको धारणा के छ ?

Mar 30, 2013 General No Comments
नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष सहयोग समिति हङकङको अध्यक्ष भक्त बहादुर दुरा जनजाति महासंघ हङकङले उठाएको सवाल हङकङमा जनजाति मूलको व्याक्ति नै महावाणिज्यदु हुनु पर्छ भने कुरामा आफु र संघर्ष समितिको धारणा यसरि राख्नु हुन्छ । नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष सहयोग समिति हङकङ भनेको नेपालको आदिवासी जनजातिहरुको आवजलाई साझा गर्दै आदिवासी जनजातिको शान्तिपूर्ण आन्दोललाई ... Continue

ठोक्न मादल ठोक

Mar 29, 2013 General No Comments
कोरङ्गी प्रेम “भमरा फूल्को थुङ्गामा, भेट हुन आउनु है निरमाया पोखरा चिप्लेढुङ्गामा” एकताका सबैको जिब्रोमा झुण्डिएको यो गीतको गोडोमा लेग्रो तानेर मादल् चट्काउँदै चिप्लेढुङ्गा पोखरा मै पुगेको अनुभुति गर्दै थिए मामा रुद्र छन्त्याल् । हङहङमा बिस्तारै उमेर ओरालो लागेकाहरुलाई पुरुष भए मामा र स्त्री भए क्षामा भन्ने चलन छ । त्यसैले ... Continue

Search This Site:

Recent Comments: