BAGAICHA.COM

Recent Articles

संविधानले पर्खिरहेको महिलाको आवाज

Mar 13, 2013 General No Comments
प्रगति राई यस पल्टको नारीदिवशमा मुख्य दुई कुरा १. विशेशाधिकार २. वंशाधिकारको आवाज उठ्नुपर्छ । ‘आमा मरे टुहुरो बाबु मरे गोहोरो’, उखानले परिवारमा आमाको स्थान उच्च देखाउँछ । यो संसारको सुरुवात नै महिलाबाट भयो । महिलाले आमा हुन पाउने अधिकार प्रकृतिबाटै पाईन्, जो अहिलेसम्म त्यो स्थान पुरुषले ओगट्न सक्दैन । यो अर्थमा महिलाले पुरुषलाई ‘किन पछि ... Continue

२१ डिसेम्वरमा पृथ्वीको अन्त हुँदैछ ?

Dec 20, 2012 General No Comments
भूपेन्द्र चेम्जोङ डिसेम्वर २१, २०१२ मा पृथ्वी अन्त हुनेछ भन्ने हल्लाले विश्व आक्रान्त छ । वेवसाइट, इन्टरनेट, पत्रपत्रिकामा व्याप्त छ र फिल्म समेत बनेको छ सन् २०१२ महाप्रलयको । हङकङे नेपाली समाज यो भयबाट अछुतो रहेको छैन । विश्वका कतिपय मान्छेहरुले पृथ्वीको अन्तदिन आयो भनेर वर्षौ वा महीनौ अघिदेखि मोजमस्तीमा डुविसकेकाछन् ।डिसेम्वर २१ गते राती ... Continue

नेपाली राजनितिमा अनदेखा षडयन्त्र छैन

Nov 3, 2012 General No Comments
मोती चाम्लिङ प्रतिगामीले अग्रगमनलाई कदापि स्वीकार्दैन । सोंच, इरादा, नियत तमगुणी भएपछि सकारात्मक भन्ने उज्यालो पक्षले मनबाट सधैंको लागी वसार्इं हिंड्छ । तमोगुणीका पनि मन त हुन्छ तर ढुंगा जस्तै चाम्रो । करुणा, दया, त्याग, मेलमिलाप, समानता, समन्वय आदि आदि जस्ता मानवीय चरित्रमा कुनै न कुनै एक गुण मान्छेमा जो हुनु पर्ने हो त्यो समाप्तप्राय गिदि ... Continue

याक्थुङ साम्राज्य र याक्थुङ राजाहरू

Nov 2, 2012 General No Comments
पालुङवा,नेपाल कुश्शा पृष्ठभूमि लिम्बूहरूको मौलिक नाम याक्थुङवा हो । यो याक्थुङवा जातिहरू उत्पत्तिकालदेखिनै राजाहरू भएको पाईन्छ । यद्दपी त्यो बेला राज्यको विकास भएको थिएन । त्यसको सट्टामा समुह नेताको रुपमा समाज चलदथ्यो । त्यसैको विकसित रुप राज्य रहन गएको हो । मानव सृष्टी तागेरानिङवाफुमाङले मुनातेम्वे याक्थुङ लाजेमा गराईन पोरोक्मी यम्फामीमाङको माध्यमबाट । माङ भनेको ... Continue

नेतावादी सिद्धान्तभन्दा माथि नउठेसम्म जातीय पहिचानको राज्य प्राप्त हुँदैन

Oct 30, 2012 General No Comments
भुपेन्द्र चेम्जोङ नेपालको राजनीति नेता परस्त त छँदैछ त्यसको रोग हङकङसम्म पनि सरेको छ रुघाखोकी जस्तै ।नेपालमा राजनीति गर्नेहरू त स्वार्थमा होलान् र नेताको पछि कुद्लान तर हङकङमा राजनीति गर्नेहरूको त्यस्तो ठूला राजनीतिक स्वार्थ होला जस्तो लाग्दैन । किनभने यहाँको परिस्थिति भौगोलिक दृष्टिकोणले पनि जति नेपालमा रहेको नेता तथा कार्यकर्ताहरूले पद तथा सुविधाहरूमा जति प्राथमिकता पाउँछन् ... Continue

जर्मुराए आदिवासी युवा हङकङमा

Oct 25, 2012 Political No Comments
मोती चाम्लिङ परिवर्तनका संवाहक युवा शक्ति मात्र हुन् इतिहासमा । सन्तुलित चेतना, शारिरीक वल, स्वस्फूर्ति, अदम्य शाहस, श्रृजनशीलता र उत्साहका र्सवनाम युवाहरूले जिम्मेवारीपुर्वक कर्तव्यवोध गरी उत्तरदायित्व वहन नगरेसम्म कुनैपनि परिवर्तन असंभव प्राय: हुन्छ । अधिकार र पहिचानका खातिर तय गरिएका आन्दोलन औ क्रान्तिको संखघोषमा युवा सहभागीता रहेपनि संगठित व्यवस्थापन नभएसम्म उपलव्धिमूलक खुड्किलोमा ... Continue

फलामे राजनीति तातिएको छ, नेपाली आदिवासी जनजातिहरुको लागि

Oct 25, 2012 Political No Comments
भूपेन्द्र चेम्जोङ फलाम तातिएको वेला हिर्काउँदा मात्र आफूले भनेको जस्तो आकारमा ढाल्न सकिन्छ भन्ने भनाइ नेपालीमा निक्कै चर्चित छ । आज नेपालको राजनीतिमा नेपाली आदिवासी जनजातिहरुकोलागि फलामे राजनीति तातिएको महसूस हुन्छ । वर्षौको पार्टी लगानी त्यागेर अशोक र्राई, रकम चेम्जोङ, विजय सुव्वा, अजम्वर काममाङ लागयत हजारौं कार्यकर्ता तथा लाखौं भोर्टसले नेकपा एमालेले आदिवासी पहिचान र अधिकारको ... Continue

हङकङमा नेपाली चेस सोसाइटी

मोती चाम्लिङ चेस अन्तर्राट्रिय वुद्धिचाल खेल हो । पौराणिक कालदेखि नै यसको लामो इतिहास छ, यस खेलको इतिहासलाई एशीयाली र पश्चिमाहरू भन्दा मध्यपूर्व मिडिल इष्टका खेलप्रेमी लेखकहरूले अग्रपंक्तिमा रहेर कैयन पुस्तक पुस्तिकाहरू प्रकाशनमा ल्याएको पाइन्छ । कालान्तरमा मध्यपूर्वका इजिप्ट र इरानमा यसको लोकप्रियताले सगर चुमेको थियो भन्ने प्रमाणहरू साविक देशका लेखकहरूले उजागर गरेका छन् । चेस सौखिनहरूले ... Continue

सबैको लागी समान बन्न नसकेको एस.एल.सी.

Jul 4, 2012 General No Comments
टोप बहादुर राई केही दिन यता छापा तथा अनलाइनका मिडिया अनि फेसबुकका स्टाटसहरुमा भर्खर मात्र प्रकाशित फलामे ढोका भनेर समेत चिनिने एस.एल.सी. को परिक्षाफलले एउटा तरङ्ग ल्याएको छ । बोर्ड फष्ट ल्याउने लगायत, जिल्ला, अञ्चल, क्षेत्र अनि विद्यालय फष्ट हुने साथै राम्रो नतिजा ल्याउने कति जनाको नाममा बधाईका विज्ञापनहरु छापिदै छन्, गलाभरि माला र अविरजात्रा । ... Continue

माराम समिक्षा: माराम हङकङमा एकै महिनामा पाँच पटक प्रर्दशन

Jun 16, 2012 General No Comments
रविन लिङदेन “आम्भु जेठा” माराम हङकङमा एकै महिनामा पाँच ठाउँमा प्रदर्शन भएको छ । लिम्बू जातीको संस्कृतिमा आधारित चलचित्र माराम प्रवासमा पहिलो पल्ट हङकङमा प्रर्दशन भएको हो । चलचित्रका लेखक तथा निर्देशक सुर्य प्रकाश चेमजोङ हङकङ आएको एक महिना नवित्दै पाँचपल्ट प्रदर्शन भइसकेको छ । चार वर्ष अगाडि निर्माण भएको चलचित्र माराम नेपाली र लिम्बू भाषामा ... Continue

Search This Site:

Recent Comments: