BAGAICHA.COM

Recent Articles

हङकङका आदिवासी जनजातिहरूमा एकता खोई ?

Jul 10, 2011 General No Comments
भूपेन्द्र चेम्जोङ जनजाति द्रष्टा तथा श्रष्टा कवि भूपी शेरचनले आजभन्दा ४०-५० वर्ष अघि लेखेका थिए, “हामी” शीर्षकमा एक कविता, कविताको एक लाईन यस्तो थियो- हामी द्रोणचार्यको मूर्ति स्थापना नगरी कहिले धनुर्विद्या सिकेनौं । हामी वीर छौं तर वुद्धु छौं, हामी वुद्धु छौं र त वीर छौं । नेपाली परिप्रेक्षमा यहाँ वीर तथा वुद्धु भनेर सम्बोधन गरिएको ... Continue

लिम्बूवान इतिहासदेखि वर्तमानसम्म

Jul 4, 2011 General No Comments
दिल पालुङवा लिम्बू पृष्ठभूमि लिम्बूवानको स्थापना ६ शताब्दीमा भएको पाईन्छ । अहिले २१ सौं शताब्दी हुँदैछ । त्यो भन्दा अघि याक्थुङ लाजे भनिन्थ्यो । हुनत लिम्बूवानलाई लिम्बूभाषामा याक्थुङ लाजेनै भनिन्छ । अर्थात नेपालीमा लिम्बूहरूको भूमि अर्थात देश हुन्छ । यो लिम्बूवान नाम इतिहास अनुसार धनुकाँडको युद्धपुर्ण गृह आन्दोलनबाट स्थापना भएकोले लिम्बूवान भएको भन्ने इतिहासकार ईमानसिहं चेम्जोङ लगायत ... Continue

पहिलो अफिम युद्ध: हङकङ बेलायतको उपनिवेश प्रकरण

Jul 2, 2011 General No Comments
पहिलो अफिम युद्ध: हङकङ बेलायतको उपनिवेश प्रकरण-१ किन्दर राई अठारौ शताब्दीको अन्त्यतिर बृटिस (बेलायती) साम्राज्यले विश्वभरि आफ्नो व्यापार फैलाएको थियो । व्यापारिक ध्येयले पसेका अधिकांश देशहरूमा कब्जा जमाएर आफ्नो साम्राज्य स्थापना गरेको थियो । यही क्रममा बृटिसले भारतमा पनि “इष्ट इण्डिया कम्पनी” को नामले शासन् गरिरहेको थियो । त्यसबेला यता चीनसँग भने बृटिसको व्यापार मात्र चलिरहेको थियो ... Continue

हङकङका जातीय संस्थाहरूको भूमिका

Apr 4, 2011 General No Comments
भुपेन्द्र चेम्जोङ हङकङमा हाल १० वटा जातीय संस्थाहरू क्रियाशील रुपमा रहेकाछन् भने नेपाली आदिवासी जनजाति महासंघ सवै जातीय संस्थाको छाता संगठनको रुपमा रहेको पाइन्छ । त्यस्तै संस्कृतिक जातीय संस्थाको रुपमा तमु पेल्यु तथा क्षेत्रीय संस्कृतिक प्रयोजनको लागि लांघाली तथा कल्याण समाज खोटाङ गुरुङ समाज लगायत कैयौं साना थरीय संस्थाहरू पनि क्रिरयाशील रहेका पाइएको छ । विभिन्न ... Continue

Thank you

Mar 11, 2011 General No Comments
Keran Limbu On the year of 2000.I joined to work in one of the best sports club in Asia. Called Hong Kong Football club, where I was hired as a bartender. And one day I got to meet this teacher of island school Mr. Dave Reeves who came for a drink after his squash game. As he knew ... Continue

१६ तला परमधाम र श्री शरदचन्द्र (सत्य व्यथामा आधारित)

Jan 19, 2011 General No Comments
रामकृष्ण सुनुवार बोस्नियाको जाडो, हिँउले ढपक्कै ढाकेको दिन, शान्ति सुरक्षाको काम रातोदिन एकै नासले चलिरहेको हुन्थ्यो । एक दिनको कुरो हो, टेलिफोन बुथभित्र घरायसी हाल खबर बुझ्न आफन्त जनहरूसँग सम्पर्क बढाउँने हेतुले पस्दछु । यस्तै क्रममा ईटालीमा कार्यरत एक जना आफन्तको दर्दनात्मक फोन वार्ताले मर्माहत बनाउँछ । ‘म त बर्बाद भए, छोरो अपाङ्ग छ, श्रीमतिलाई पनि पक्षघात ... Continue

भि.सि. लछिमन गुरुङको रगतले भिजेको बर्माको टाङडा र उनको सम्झना

Jan 4, 2011 General No Comments
काङमाङ नरेश हामी लाहुरेहरू कुनै वर्ग र राष्ट्रबाट सिमान्तकृत भएर लाहुर घर तिर लागेको साँचो कुरो हो । यो समयमा हामीले यसरी बोल्ने आाट गर्‍यौं भने कुनै जातिहरूलाई अप्ठ्यारो लाग्न सक्छन् तर हामीले बोल्नु पर्ने हुन्छ । गोर्खालीहरूको करिब २०० वर्षको ईतिहासमा धेरै सुखका दिनहरू भन्दा धेरै दु:खका दिनहरूले पेतिएका छन् । ति दुःखका दिनहरूलाई अझ ... Continue

भाषा लिपी धर्म संस्कार र संस्कृती आदिम सभ्यता मात्रै नभएर वर्तमानमा परिचय खोज्ने विशाल मैदान हो

Dec 25, 2010 General No Comments
डी .बी . पालुङ्वा हङकङको व्यस्तताले यो लेख ढिलै मात्र तयार भए पनि सन्दर्भ बलिहाङ तङ्नाम येले तङबे ५०७० तदनुसार वि. स. २०६७ अथवा नेपालीहरूको महान चाड शुभदिपावलीको शुभउपलक्षमा लारीङ्गेक नाम्लीङ्गेक अथवा देउसी भैलो कार्यक्रम कियाचु हङकङले तर्जुमा गरेको आफ्नो भाषा लिपी धर्म संस्कार संस्कृतीको संरक्षण ,संवर्द्धन र, विकाश गर्दै लैजानमा अथक प्रायसको म छाती खोलेर ... Continue

वि.सं.२००७ सालको क्रान्ति नायक जि.वी. याक्थुङवा (लिम्बू)

Nov 9, 2010 General No Comments
दिल पालुङवा लिम्बू “नेपाल कुस्सा”     सन् १९२० मार्च २६ मा बाबु मकरजंग र आमा मोतिदेवीको कोखबाट बर्माको मचिना होलीलाईनमा जी.वी. याक्थुङवाको जन्म भएको थियो । उनी हेम्व्या लिम्बू परिवारका हुन् । उनको पुख्र्यौली घर पानथरको अमरपुर हो । उनले प्रमाणपत्रसम्मको अध्ययन गरेर सैनिक अधिकृतमा प्रवेश गरी व्रिटिश गोर्खा फौजको तर्फबाट बर्मामा जापानिज विरुद्ध लडेका थिए ... Continue

प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?

Oct 19, 2010 General No Comments
दयाकृष्ण राई विश्व जनसंख्याको नयाँ तथ्याङ्क अनुसार पुगनपुग दुइकरोड पचासीलाख जनसंख्या भएको देश नेपालमा जनजाति आदिबासीहरू ७०% र बाहुन, क्षेत्री र अन्य जम्मा ३०% भएको तथ्याङ्क पाईन्छ । त्यही अनुरुप नेपाल सानो देश भएपनि भाषा, संस्कृतिहरू विशाल छन् । तर कतिपय भाषा संस्कृतिहरू लोपभइसकेको पाइन्छ र कतिपय लोपोन्मूख अवस्थामा छन् । उदाहरणको लागि कुसुण्डा भाषा बोल्ने ... Continue

Search This Site:

Recent Comments: